दफा ११
यो ऐन र यस अन्तरगत बन्ने नियममा नलेखिएकोमा गर्ने

यो ऐन र यस अन्तरगत बन्ने नियममा लेखिएको जति कुरामा यही ऐन र नियममा लेखिएबमोजिम र अरूमा प्रचलित कानूनबमोजिम गर्नु पर्छ ।